Rule 21
भिसा खारेजीको लागि सूचना दिनु पर्ने
पर्यटक भिसा बाहेक अन्य किसिमको भिसा प्राप्त कुनै विदेशीले कुनै कारणबाट आफूले पाएको भिसा अवधि व्यतित् गर्न नपाउने भएमा सम्बन्धित विदेशी वा निजको कार्यसंग सम्बन्धित कार्यालयको प्रमुखले उक्त भिसा खारेजीको निमित्त सात दिनभित्र अनिवार्य रूपमा भिसा दिने अधिकारीलाई सूचना गर्नु पर्नेछ ।
अध्यागमन नियमावली, २०५१
Chapter - 2
Rule 3: भिसा दिने वा नदिने नेपाल सरकारको अधिकारRule 4: कूटनैतिक भिसाRule 5: औपचारिक भिसा (अफिसियल भिसा)Rule 6: पर्यटक भिसाRule 7: अध्ययन भिसाRule 8: गैर पर्यटक भिसाRule 9: व्यावसायिक भिसाRule 10: अन्तरिम (ट्रान्जिट) भिसाRule 10A: गैर आवासीय नेपाली भिसा (नन् रेजिडियन्सल नेपालीज भिसा)Rule 11: आवासीय (रेजिडेन्सियल) भिसाRule 12: भिसा दिने र नवीकरण गर्ने अधिकारीRule 13: भिसा दिन वा नेपालभित्र प्रवेश गर्न दिन इन्कार गर्न सकिनेRule 14: नेपालबाट प्रस्थान गर्न रोक लगाउन सकिनेRule 15: प्रवेश वा प्रस्थान स्थलRule 16: आगमन तथा प्रस्थान फाराम भर्नुपर्नेRule 17: आगमन तथा प्रस्थान प्रमाणित गर्नेRule 18: कागजात देखाउनु पर्नेRule 19: उपस्थिति दर्ता गर्ने तथा ठेगाना परिवर्तनको सूचना दिनु पर्नेRule 20: काम गर्नमा प्रतिबन्धRule 21: भिसा खारेजीको लागि सूचना दिनु पर्नेRule 22: भिसा नियमित गर्नेRule 23: भिसाको हैसियत बदल्न सकिनेRule 24: अस्थायी रूपमा भिसा सिफारिस वा जारी गर्न सकिनेRule 25: यात्रा अनुमतिपत्र जारी गर्न सक्नेRule 26: भिसा स्थानान्तरणRule 27: भिसाको म्याद थपका लागि निवेदनRule 28: भिसा रद्द गर्न सकिने अवस्थाRule 29: दस्तुरRule 30: एक प्रवेशी, वा वहु प्रवेशी सुविधाको व्यवस्थाRule 31: भिसा दस्तुर छुटRule 31A: भिसा छुट दिने अधिकारी
Chapter - 3
Rule 32: पदयात्रा अनुमतिपत्रको लागि दरखास्त दिनु पर्नेRule 33: पदयात्रा अनुमतिपत्र दिनेRule 34: पदयात्रीहरूको अधिकतम संख्या निर्धारण गर्न सक्नेRule 35: तोकिएको बाटोबाट मात्र पदयात्रा गर्नु पर्नेRule 36: पदयात्रा क्षेत्र परिवर्तन गर्न सक्नेRule 37: अनुमतिपत्र रद्द हुने अवस्थाRule 38: पदयात्रीसंग जाने नेपाली नागरिकलाई दिनु पर्ने सुविधाRule 39: पदयात्रा अनुमतिपत्र दस्तुर